दफा ४४
आफ्नो सेवा र पद अनुसारको आचारण पालन गर्नुपर्ने
प्रत्येक श्रमजीवी पत्रकारले
आफ्नो सेवा र पद अनुकूलको आचरण समेत पालन गर्नुपर्दछ ।